दफा २३
अन्य सजाय पर्याप्त नभए कद सजाय गर्नु पर्ने
कैद सजाय गर्नु पर्नेः यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै कसूरदारलाई सजाय गर्दा जरिबाना र सामुदायिक सेवा पर्याप्त नहुने भएमा कैदको सजाय गर्नु पर्नेछ ।